BICITRA KHABAR

BICITRA KHABAR

सेक्समा अत्याधिक मजा आएपछि अस्पताल (भिडियो सहित)

तपाइँले कहिले सुन्नु भएको छ सेक्स गर्दा गर्र्दै मजा आएर कोही अस्पताल पुगेको ? कसैलाई सेक्समा अत्याधिक आनन्द आएर अस्पताल नै पुग्नु प¥यो भन्दा तपाइँलाई पत्यार नलाग्न पनि सक्छ । तर यस्तै भएको छ एक जना महिलालाई ।

डेली मेलका अनुसार एक महिलालाई यौन सम्पर्कमा यति आनन्द आयो कि त्यो आनन्द घण्टौ सम्म नरोकिएपछि उनलाई अस्पताल नै जानु प¥यो ।लिज नामकी ति महिलाले आफ्ना पार्टनर एरिकसँग सेक्स गरिरहेकी थिइन् । उनलाई सेक्समा अत्याधिक आनन्द पनि आयो । तर त्यो आनन्द चरम आनन्द अर्थात अर्गाजममा पुगेर पनि नरोकिएपछि उनी समस्यामा परिन् ।आनन्द यति लम्बियो कि २ घण्टा भन्दा बढी उनलाई त्यसको मात्र अनुभव भैरह्यो । उनले अत्याधिक यौनानन्द रोक्न उफ्रिन् र रक्सी पनि पिइन् ।
३ घण्टा वित्दा पनि आनन्द नरोकिएपछि लिज अस्पताल पुगिन् अनि मात्र उनलाई चिकित्सकहरुले सामान्य अवस्थामा ल्याए ।महिलाहरु एकै पटकको सम्पर्कमा पटकपटक अर्गाजम अर्थात चरम यौनानन्दमा पुग्ने भएपनि ३ घण्टा भन्दा बढी सम्म कुनै पनि महिलाले यस्तो अनुभव गरेको यो पहिलो घटना भएको चिकिस्कहरुले बताएका छन् । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More