BICITRA KHABAR

BICITRA KHABAR

कपडाले कीमको बक्षस्थल नछोपेपछि

केही महिना अघि मात्र आमा बनेकी चर्चित मोडल तथा टीभी स्टार कीम कार्दशियन आकर्षक बन्ने धुनमा छिन् । गर्भवती हुँदाको समयमा मोटाएको उनको शरीर अहिले फेरी आकर्षक अवस्थामा र्फकदैछ । यसैले उनी यतिबेला शरीर मेन्टेन गर्न लागिपरेकी छिन् । तर आइतबार एक कार्यक्रममा पुगेकी कीमले पहिरनमा ध्यान नदिदा भित्री अंग देखिएको पत्तै पाइनन् । आफ्नो गाडीबाट झर्दै गर्दा लगाएको छोटो टिसर्टले उनको बक्षस्थललाई ढाक्न सकेन । जसका कारण फोटोग्राफरको क्यामेरामा कीमको भित्री अंग कैद हुन पुग्यो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More