BICITRA KHABAR

BICITRA KHABAR

पत्याउनै मुश्किल ! यस्ता पनि होटेल छन्..(फोटो फिचर)

संसारमा अचम्म लाग्ने र कतिपय अवस्थामा त लगभग असंभवझै देखिने निर्माणहरु पनि भएका छन्। यही संसारमा यस्ता होटल पनि छन् भनेर तपाई हामी छक्क पर्न सक्छौ। यहाँ त्यस्तै अदभुत मानव निर्मिता होटलहरु प्रस्तुत गरिएको छ जसलाई देखेर पत्याउन मुश्किल हुन्छ।
संसार भरका ११ चर्चित र अनोठो डिजाइन भएका होटलहरु..
मारिन बे स्यान्ड्स होटल, सिंगापुर

गागुडजु क्रोकोडाइल होलिडे इन, अष्ट्रेलिया
डग बार्क पार्क इन,अमेरिका
मार्किस दे रिस्कल, इल्टिजियगो, स्पेन
ह्याङगा भियत नगा,भियतनाम
द एटलान्टिस होटेल, दुबइ, युएई

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More