सन्नी लियोनको आगमनले बलिउडमा पोर्नस्टारहरुलाई राम्रै स्थान छ भन्ने देखाइदिएको थियो । सन्नी आफ्नो कामका कारण बलिउडमा चर्चित छिन् । अब बलिउडमा अर्की एक पोर्नस्टारले पनि चाडै पाइला राख्न लागेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।चर्चित पोर्नस्टार शान्ती डाइनामाइट चाडै बलिउडमा प्रबेश गर्ने सुरमा छिन् । उनले आफ्नो कल्पनामा बलिउड नायक रणवीर कपुर आउने गरेको बताइन् । रणवीर कपुर सेक्सी रहेको बताउँदै उनले उनीसँग चुम्बन गर्न चाहेको खुलाइन् ।



