BICITRA KHABAR

BICITRA KHABAR

टपलेस फोटो खिचाएपछि हलिउड नायिका चर्चामा

चर्चित हलिउड नायिका क्रिस्टन स्ट्यूवर्ट फेरि एकपटक चर्चामा छिन् । उनी यसपटक कुनै सिनेमाको कारणले मिडियामा छाएकी होइनन् । उनले हालै मात्र एक विज्ञापनका लागि गरेको फोटोसुटका कारण उनको चर्चा चुलिएको हो ।यो फोटोसुटमा उनी टपलेस पोजमा देखिएकी छिन् । एक परफ्यूम ब्रान्डका लागि उनले टपलेस फोटो खिचाएकी हुन् । क्रिस्टन हलिउडकी एक चर्चित नायिका हुन् जसले सफल फिल्म दिइसकेकी छिन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More