BICITRA KHABAR

BICITRA KHABAR

ब्याफ्रेण्डले अगाँलो न हाले पछि......

पुस १९  अमेरीकामा पुलिसले एउटा युवतीलाई आफ्नो पुरुष साथी माँथी हमला गर्ने कशुरमा गिरफ्तार गरेको छ। क्रेजी न्युजका अनुसार फ्लोरिडा की शावोना टम्फ माथि आफ्ना पुरुष मित्रमाथि दुराचार गर्र्ने आरोप रहेको छ ।पुलिसका अनुसार रम्फ र उस्को पुरुष साथीले राती मदिरा सेवन गरेका थिए ।  अत्याधिक मदिरा सेवन पछि रम्फले साथीहरुलाई अगाँलो हाल्ने प्रयास गरेपनि साथीले भने मानेन । हेनरी प्राइस नाम गरेको सो साथीले अगाँलो हाल्न नमानेपछि दुबै बिच झगडा शुरु भएको थियो ।झगडापछि किम्फले किचन बाट चक्कु लिएर प्रिन्समाथी प्रहार गर्ने प्रयास पछि प्रिन्सले पुलिसलाई सुचना दिएका थिए । पुलिसले किम्फ माथी धरेलु हिँसाको आरोप लगाएको छ । (एजेन्सीको सहयोगमा)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More