BICITRA KHABAR

BICITRA KHABAR

जसरी श्रीमान्लाई मुखमैथुन गर्नु आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई पनि केही विशेष कुरा गरेको मनपर्छ ।जानी राखौं।

यौनसम्पर्क पूर्व जसरी श्रीमान्लाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु। यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमान्को हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमान्प्रति पागल बनाउँछ। धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमान्प्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More