लिज नामक एक महिलाले आफ्ना पार्टनर एरिकसँग यौन सम्पर्क गरिरहेको अवस्थामा चरम उत्कर्षमा पुग्दा उनको उत्तेजना नरोकिएपछि अस्पताल भर्ना गर्नुपरेको डेलीमेलले उल्लेख गरेको छ ।ती महिलाको चरम उत्कर्षको क्रम ३ घण्टासम्म पनि नरोकिएपछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएसँगै उनलाई चिकित्सकहरुले सामान्य अवस्थामा ल्याएका थिए । एकै पटकको यौन सम्पर्कमा पटक पटक महिलाहरु अर्गाजम अर्थात चरम यौनान्दमा पुग्ने भएपनि ३ घण्टासम्म भने अहिलेसम्म कोही पनि नपुगेको बताइएको छ ।



