BICITRA KHABAR

BICITRA KHABAR

भर्जिनिटी गुम्ने डरले पति संग सेक्स नगर्ने युवती !

काठमाडौ, प्रायजसो युवतीहरू सेक्सका क्रममा हुने पीडा र भर्जिनिटी गुम्ने डरले सेक्स गर्न गाह्रो मान्दछन तर के कहिल्यै तपाइँले कुनै युवतीले आफ्नो भर्जिनिटी गुम्ने डरले आफ्नै श्रीमानसंस सेक्स नगरेको कुरा सुन्नुभएको छ ? तपाइँलाइ अचम्मनै लाग्न सक्दछ तर यो कुरा साँचो हो । यस्तो घटना एक २८ बर्षीय युवतीका साथमा भएको छ । हेल्थछ इन्डिया को एक सेक्स कोलममा प्रकाशित रिपोर्ट अनुसार २८ बर्षकी एक युवतीको बिबाह भएको चार बर्ष भैसकेको छ तर उनी अहिले सम्म भर्जिन (कुमारी) नै रहेकी छन । युवतीका अनुसार, उनले आफ्ना श्रीमानलाइ यस कुराका लागी राजी गरेकी छन कि उनी इन्टरकोर्स गर्नेछैनन, मात्र युवतीका प्राइभेट पार्ट्स लाइ रगडेर तथा ओरल सेक्स का साथमा मात्र सेक्स लाइफलाइ इन्जोइ गर्नेछन । तर अब बिबाह भएको चार बर्ष पछि यी युवती सेक्सुअल रिलेशन त राख्न चाहन्छिन तर भर्जिनिटी गुम्ने डरले उनी यो काम गर्न हिच्किचाउँछिन । अब यी युवती काउन्सलरको मद्दत चाहन्छिन । यी युवतीको समस्याको जवाफमा सेक्सुअल हेल्थ फीजिशियन र मेडिकल सेक्स थेरेपिस्ट डा. विजयसारथी रमननाथले भनेका छन कि बिबाह अघि त लामो समय सम्म भर्जिन बस्नु राम्रो कुरा हो तर बिबाह पछि पनि आफ्नो भर्जिनिटी कसबाट प्रोटेक्ट गर्ने र कसबाट भन्ने कुरा त युवतीमानै भर पर्दछ । सेक्सका क्रममा पीडा हुनु फरक कुरा हो । र यो कुरा पनि सही हो कि पहलो पटक सेक्सका क्रममा निकै पीडा हुन्छ तर यति पनि हैन कि त्यसलाइ सहन गर्न नसकियोस । बास्तबमा, प्रेग्नेन्ट हुनका लागी सेक्सुअल रिलेशन बनउनु निकै आवश्यक हुन्छ । तर, धेरै यस्ता तरिका हरू छन जसलाइ अपनाएर तपाइँले सेक्सको क्रममा हुने डरबाट मुक्ति पाउन सक्नुहुन्छ । तपाइँलाइ नेगेटिभ थट्सलाइ टाढा राख्नुपर्ने हुन्छ र एक राम्रो सेक्सोलोजिस्ट र सेक्स थेरेपिस्टसंग सल्लाह लिनु पर्ने हुन्छ । जसले तपाइँलाइ यस समस्याको समाधान गर्नमा मद्दत गर्दछन । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More