सशस्त्र प्रहरी कार्यालयमा एका-एक भुकम्प आयो।प्रहरीहरु दौडिएर गएर सुरक्षित स्थानतिर लुक्न गए । कोही टाउको देखाउन निहुरी मुन्टी लागे कोही बेन्च मुनि लुकेर जोगिन् खोजे।तपाईले भन्नु होला आज त भुकम्प गएकै छैन् । हो भुकम्प त गएकै छैन् ।
वास्तवमा जनचेतना लागि सशस्त्र प्रहरीले भुकम्प गर्नु पर्ने सुरक्षात्मक उपाय देखाएका रहेछन्।तपाई पनि तस्विरमा हेर्नुस सशस्त्र प्रहरीले देखाएको भुकम्पको झलक..



