BICITRA KHABAR

BICITRA KHABAR

मिचेलले बाराक ओबामालाई रंगेहात समातिन,सम्बन्ध बिच्छेद हुनसक्ने अवस्था

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिचेल ओबामा बीचको सम्बन्ध तोडिन सक्ने सम्भावना देखिएको छ ।

भोलि अर्थात् १७ तर्किहाका दिन आफनो ५० औं जन्मदिन मनाउन लागेकी मिचेल ओबामाले बाराकक ओबामा संग संन्ध बिछेद गर्न सक्ने भन्दै एक अमेरिकी वेबसाइट नेशनल इंकूओइर ले world exclusive obama divorce bombshell ! शीर्षकमा समाचार प्रकाशित गरेको छ।बेरी लिवाङन बेनेगरको यो रिपोर्टमा अमरिकाका राष्ट्रपतिको जोडी एकसाथ रहनेमा कुनै सम्बन्ध बाकी नरहेको बताएको छ।मिचेल ओबामाले सम्बन्ध बिच्छेदका लागि वकिलहरु संग समेत कुराकानी गरिरहेको बताएको छ रिपोर्टमा ओबामाबाट छुटिने बिसयलाई मिचेल्ले बाराक ओबामाका राष्ट्रपति भएको र सन् २०१६ सम चुप बस्ने निणैय गरेको दाबी गरिएको छ्ब्हाएट हाउसमा मिचेल एकलै बस्दै आएकी छिन् ।रिपोर्टमा सोर्तलाई उदृतगर्दै दक्षिण अफ्रिकाका पूर्व रास्ट्रपति नेलसन मण्डेलाको शोकसवामा ओबामा र डेनमार्क प्रधानमन्त्री हेल थार्निंग इस्मिटले तस्बिर खिचेपछि नै यी दुईको सम्बन्धमा खटपट भएको थियो ।हवाइमा बाराक ओबामासंग छुटी मनाउन गएकी मिचेल वाश्टिंगन सँगै फर्किन समेत अस्वीकार गरेकी थिन् ।दुइबीच झगडा स्मिटसंगको फोटो शुटका कारण भएको बताएको छ ।ओबामाले मिचेललाई दुईपटक झुकाएको पता लगाएपछि ओबामासंग मिचेल रिसाएकी हुन् ।सोर्तलाई उदृत गर्दै रिपोर्टमा हवाइमा छुटी मनाउने कर््रममा ओबामाले मिचेलको जन्मदिनमा ब्हाइट हाउसमा दिने पार्टीका बारेमा जानकारी गरेपनि उनि त्यहीबेला फर्किन नमानेको बताएको छ तर देशको लागि कर्तब्यको जानकारी दिदै ओबामाले मिचेललाई पार्टीमा आउन मनाएका छन् । उक्त पार्टीमा मिचेलले आफुलाई झुकिएर सबैको समू ओबामाको बेजत गरिदिने धम्कि समेत दिएको बताएको छ रिपोर्टमा बताए अनुसार ओबामाका केहि इमान्दार कार्यकर्ता शोक्मा भएको घटनालाई मिचेल सामू प्रकट गरिदेका थिए ।यता ओबामाले यसबारे सोध्दा उनले ती सबै झुठो भएको रा यस्मा विश्वास नगर्न आग्रह गरेका थिए 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More