BICITRA KHABAR

BICITRA KHABAR

दुई वेश्यालाई झूण्ड्याएर मारेपछि लाससँग सेक्स | भिडियो

पुष, काठमाडौ । चीनमा एक २३ वर्षीय छात्रलाई दुई वेश्याको हत्या गरेर सेक्स गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।२३ वर्षका ती छात्रले दुई वेश्यालाई झूण्ड्याएर मारेको र मृत्युपछी सेक्स गरेको आरोपमा चीनको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । प्रहरीका अनुसार ती छात्र परिक्षामा असफल भएपछी निकै तनावमा थिए र आफ्नो तनाव कम गर्नका लागी ती वेश्यालाई बोलाएका थिए ।

प्रहरीसँगको बयानका क्रममा ती छात्रले आफूले मरेका महिलासँग सेक्स गर्ने विषयमा सोच्ने गरेको र एकदिन उक्त सोचाई साकार बनाउने सोच बनाएपछी एक वेस्यालाई घरमा बोलाएको बताए । काई नामकी ती वेश्यालाई बोलाएर हत्या गरेपछी उक्त लासलाई घर पछाडि लगेर सेक्स गरेका थिए । यसपछि ती वेश्यालाई घरको पछाडि बगैचामा खाल्डो खनेर पुरिदिए ।यसपछी फेरी अर्की वेश्यालाई पनि त्यसरी नै बोलाएर सोही कार्य दोहोर्याएको ती छात्रले बताएका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More