BICITRA KHABAR

BICITRA KHABAR

सिरियालि electconic arncy द्दारा स्काईप हैक

पौष १८ सामाजिक संजाल स्काईप को केही मंच हैक भएको छ र सिरियालि इलोक्टेनीक आम्री  कभब नामक समुह ले हैक गरेको bbc online ले उल्लेख गरेको छ । सो समुहले स्काईप को मालिक माईक्रोसोफ्ट को इमेल सेवा प्रयोग नगर्न संदेश सम्प्रेषण गरीरहेको छ । सो संदेशमा माईक्रोसोफ्टले सबैको एकाउण्टको निगरानी गरेको र सो डाटा अमेरीकी सरकारलाई उपलब्ध गराएको भनिएकककको छ । सो संन्देश स्काईपको ट्वीटर एकाउण्ट रदयिन मा प्रेसण गरीएको छ ।स्काईपले पनि website हैक भएको पुष्टी गरे पनि  अटोको भने खण्डन गरेको छ । सिरियालि राष्ट्पति ब्रसर अल असद लाई समर्थन गर्ने भनिएको syrian इलोक्टेनीकस आर्मी लाई नि new yerk timas / twitter  मा भएको पछिल्लो हैक हिसां को आरोपी बताईएको छ ।यता अमेरीकी intellgenu एजेन्सी ले निगरानी गरीएको खुलासा पछि sea  ले पनि यस्तो दाबी गरेको हो । गत बर्ष एडवर्ड स्नोडेन ले पनि अमेरीकी राष्टिए सुरक्षा एजेन्सीले नौ वटा ठुला सुचना प्रवीधी कम्पनी हरु microsoft,yahoo,google,facebook ,paltalk , aol,skyeep, youtube ,apple माथी निगरानी गर्ने केही प्रमाण पनि पेश गरेको थियो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More