हाल सम्म कुनै पनि मिडियाको पहुचमा नरहेको एउटा डरलाग्दो कथा : लताको गला र दिक्षाको मुटू संग तुलना गर्न मिल्ने चीज यो दुनिया मा केहि भेटिएला र ? यी दुबै इस्वरिए वरदान हुन। यो कलियूगमा लोग्नेले स्वास्नीको वा स्वास्निले लोग्नेको लागी अलिकती केहि दुख गर्नु पर्यो भनेत मैले पुर्ब जन्ममा के पाप गरेछु आज एस्तो भोग्नु पर्यो भन्छन।
यी नानीले त कतिको पो ऋण खाई छन कति बिदि पाप गरिन होला है। तर तेस्तो नहोला भगवान कमै मान्छेको मुटूमा मात्र बास बस्छरे ! लक्कि यिनको मुटूमा पनि लुकेर बसेछन क्यारे।