BICITRA KHABAR

BICITRA KHABAR

फेसबुक चलाउनुस्, मालामाल बन्नुस्

फेसबुकले केही समय अगाडि एडभान्स युजरको सुविधा सुरू गरेको छ । यो सुविधाको प्रयोग गरेर फेसबुक प्रयोगकर्ताले फेसबुक चलाउनुका साथै पैसा समेत कमाउन सक्नेछन् । फेसबुकले एडभान्स युजरका लागि डलरमा नै पैसा दिने छ ।

फेसबुकको यो नयाँ सुविधा प्रयोग गर्नका लागि आवेदन दिने पर्ने हुन्छ । तपाईले दिने आवेदनलाई फेसबुकले स्विकार गर्नुपर्छ । यसका लागी फेसबुकको एडभान्स युजर बन्नुपर्ने हुन्छ ।फेसबुकले तपाईको आवेदन स्विकृत गरेपछी तपाईको फेसबुकमा नोटिफिकेशन आउँछ, जसमा लेखिएको हुन्छ, तपाई फेसबुकमा एडभान्स युजर बन्नुभयो । यसपछि तपाईले एउटा फर्म भर्नुपर्ने हुन्छ, यसमा तपाईले आफ्नो बैकको डिटेल भर्नुपर्ने हुन्छ । यसपछी उक्त एकाउण्ड ४८ घण्टाभित्र एक्टिभेट हुन्छ ।

source : nepaliheadlines.com

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More