BICITRA KHABAR

BICITRA KHABAR

७० नाघेका अमिताभको लिप किस..(तस्विर सहित)

एक अवार्ड कार्यक्रमा अवार्ड हासिल गरेपछी संभवत पहिलो पटक सार्वजनिक रुपमा बलिउडका मेगास्टार अमिताभ बच्चन लिप किस गर्दे देखिए। अमिताभले चलचिल 'ब्ल्याक'मा रानी मुखर्जीसँग लिप किस गरेका थिए। तर सार्वजनिक रुपमा भने यो नै पहिलो पटक थियो। केही दिन अघि भएको स्क्रिन अवार्डमा अमिताभले लाइफटाइम अचिभमेन्ट अवार्ड सम्मानित भएका थिए । उनि जब अवार्ड थापेर सिटका बस्न फर्किए,श्रीमती जयाले उनलाइ अप्रत्याशितरुपमा आफू भएतिर तानिन् र किस गरिन् अनि बधाइ दिइन्। उनिहरु बीच लिप किस भएको थियो । यसो भइरहँदा अमिताभका छोरा अभिशेख बच्चनसंगैको सिटमा थिए । अमिताभले सार्वजनिकुरुपमा लिप किस गरेको यो नै पहिलो पटक थियो। यसलाई भारतिय मिडियाहरुले पनि उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका छन्। अमिताभ बच्चन हाल ७१ वर्षमा छन् भने उनकी श्रीमती जया बच्चन ६५ वर्ष पुगेकी छिन्।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More