BICITRA KHABAR

BICITRA KHABAR

बाबुछोराको शव भेटियो

संखुवासभा, १८ पुस– संखुवासभामा बाबुछोरा मृत भेटिउका छन् । ३० वर्षीय बाबु लक्ष्मण श्रेष्ठ र पाँच वर्षीय छोरा कपिललाई मृत अवस्थामा भेइएको हो । शव उनीहरु बस्ने टाँडे घरमा कम्बलले बेरेर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ!

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More